DURGA PANGENI

मन परे दिलमा, मन नपरे डिलमा !

Wednesday, May 1, 2013

पोखरा मा अन्तरराष्ट्रिय मजदुर दिवस मनायिदै

पोखरा १८ बैशाख
१२४औ अन्तराष्ट्रिय मजदुर दिबश पोखरामा पनि सम्पन्न भयको छ नेपाली कांग्रेश नेकपा एमाले माओवादी र एमाओबादीले छुट्टा छूट्टै कार्यक्र्म गरी मजदुर दिबश मनायका छन नेपाली कांग्रेशले बिहान बिपि चोकमा
कार्यक्रम सम्पन्न गर्‍यो भने एमालेले पोखरा सभागृहमा कार्यक्र्म गरेको छ एमाओबादीले पोखराको लखन चोक बाट जुलुश सुरु गरी चिप्ले ढुङ्गामा कार्यक्रम गरिरहेको छ कार्यक्रम लाई कृष्ण बहादुर महराले सम्बोधन गरेका छन लाई भने नेकपा-माओवादीले पोखराको अमरसिंह चोक बाट एक भब्य जुलुश सुरु गरी पोखराको
लखन चोकमा कार्यक्रम गरी रहेको छ माओवादी कार्यक्रम लाई माओवादी पोलिटबूरो सदस्य ईन्द्रमोहन सिग्देल युवा नेता लेखनाथ न्यौपाने साबित्रा दुरा आस्था क्रान्तिकारी ट्रेडयुनियन महासंघ केन्द्रिय सह संयोजक योगेन्द्र कुमाल लागयतका नेताहरुले सम्बोधन गरेका छन भने कार्यक्रममा सामना सास्कृतिक परिवार केन्द्रिय टोलिका कलाकारहरुले जनबादी तथा मजदुर पक्षिय गीत संगित र नित्य हरु प्रस्तुत गरी रहेका थिय भने माओवादी युवा संगठन राष्ट्रिय युवा जनस्वयमसेबकले संचालन गरेको राष्ट्रिय जागरण तथा प्रतिरोध अभियान टोलिका पश्चिम कमाण्डका प्रमुख तथा जनस्वयमसेबक केन्द्रिय सचिब पदम केसी जुझारु लागयत सम्पूर्ण टीमको पनि सभागिता रहेको थियो मजदुर कास्कीका नेता रबिन्द्र राइले सन्चालन गरेको कार्यक्रममा स्वागत मन्तब्य मजदुर नेता राजाकुमार घिमिरेले गरेका थिय भने क्रान्तिकारी ट्रेड युनियन महसंघ कास्कीका संयोजक दिलिप थापाले सभाको अध्यक्षता ग्रहन गरेका थिय

No comments: