DURGA PANGENI

मन परे दिलमा, मन नपरे डिलमा !

Monday, July 17, 2017

भाउजुको हाईहाई लाइ १२ घण्टामा ५० हजार भ्यु



जनबादी गीतहरु गाएर सधैं चर्चामा रहने लोक गायक बद्री पंगेनीको यस बर्ष तीजको गीत पनि सार्वजानिक भएको छ ।

गीतमा गायिका प्रिया भण्डारीले बद्रि पंगेनी लाइ स्वरमा साथ् दिएकि छन । हिन्दु नारीहरुको चाड भनेर चिनिने तीजमा पुरुष कलाकारहरु हावी भएको आरोप लागीरहेको बेला आएको गायक पंगेनीको गीतले अब तीज महिला मात्र को नरहेको कुरा मा बल पुगेको छ ।सामाजीक पर्व लाइ मिलेर नै मनाउदा राम्रो संदेश जान्छ ।
यथार्थ बिषयबस्तु र मन छुने कता बुनिएको गीत मा शब्द र भाका एकनारायण भण्डारीको रहेको छ भने सितारा म्युजिक प्रालिले बजारमा ल्याएको छ । अपलोड गरेको १२ घण्टामा पचास हजार दर्शकले हेरिसक्नुभएको भिडियो यो तीजको अब्बल गीत मा दरिने तर्फ उन्मुख छ ।

स्वतन्त्र सुचना, समाचार र विचार हाम्रो प्रथामिकता -जमर्को

No comments: