DURGA PANGENI

मन परे दिलमा, मन नपरे डिलमा !

Saturday, October 28, 2017

लोक तथा दोहोरि गीत प्रतिष्ठान को बिधान पढ्न यहा क्लिक गर्नुहोस


लोक तथा दोहोरि गीत प्रतिष्ठान नेपाल नेपाली लोक गीत संगीत को संरक्षण र सम्बर्धन मा कटिबद्द सांगीतिक संस्था हो / स्थापना काल देखि नै नेपालि लोक संस्कृतिको जगेनार्थ कार्यरत संस्थाको पछिल्लो महा अधिबेशन बाट पछिल्लो पटक बिधान संसोधन गरिएको थियो / यहा उक्त बिधान को पिडिएफ फाईल यहा अपलोड गरिएको छ / प्रतिष्ठान र यसको कार्यक्षेत्र अनि काम कर्तब्य र अधिकार को बारेमा चासो राख्ने कलाकार, कला पारखी एबं सुभ चिन्तक हरुले बिधान खोलेर पढ्न सजिलो होस् भनेर यहा राखिएको छ /

बिधान पढ्न यो लिंक मा क्लिक गरौँ -
लोक तथा दोहोरि गीत प्रतिष्ठान को बिधान पढ्न यहा क्लिक गर्नुहोस


No comments: