DURGA PANGENI

मन परे दिलमा, मन नपरे डिलमा !

Sunday, July 9, 2017

पशुपति शर्माको छोरा लाइ सु सु गराउने गीत

यस अगाडीको तीजको गीतमा बुहारी सुत्केरी भई गीत बाट अत्यन्तै चर्चा कमाउन सफल चर्चित गायीका शान्ती श्री परियाको यस बर्ष नयाँ तीज गीत छोरा दुई नम्वरी गर सार्वजनिक भएको पाँच दिनमा गीत चारलाख भन्दा धेरै दर्शकले हेरका छन भने गीत नेपालमा हेरीने उत्कृष्ट गीतम मध्य आज तेस्रो स्थानमा छ । गीत सफल भए पछि हामी सँग कुरा शान्ती श्री ले आफु गीत सबैले मन पराइदिएकोमा अत्यन्तै खुसि रहेको बताउनु भयो ।

पशुपति शर्मा र शान्ती श्री परियारको आवाज रहेको सो गीतमा लय तथा शव्द सिर्जना पशुपति शर्माको रहेको छ । आफ्नो सोझो पनले दुख पाएको भोगेका शर्माले छोरोलाई दुई नम्वरी गर भनेका छन भने शान्तीले त्यस्तो गर्न हुँदैन राम्रो बन्नु पर्छ भन्ने शव्द गीतमा उल्लेख गरिएको छ । गीतमा शान्ती श्री परियार र पशुपति शर्माको अभिनय रहेको छ । गीतमा पशुपति शर्माका छोरा र छोरीलाई पनि देखाइएको छ । गीतको म्युजिक भिडियो निर्देशन दुर्गा पौडेलले गरेका छन । 

गीतको म्युजिक भिडियो हेर्नुहोस