DURGA PANGENI

मन परे दिलमा, मन नपरे डिलमा !

Sunday, July 9, 2017

डल्ले साबुनले नुहाउछन गायक पशुपति शर्मा

नेपाली लोक सांगीतिक क्षेत्रमा जताततै सुनिएको नाम पशुपति शर्मा र गायिका सम्झना लामिछाने मगर हुन् ।बर्षेनी उत्कृष्ट तीज कोशेलीहरु बजारमा ल्याउने क्रममा पछिल्लो पटक फेरी अर्को उत्कृष्ट चेतनामुलक तीज कोशेली बजारमा लिएर आएका छन ।सम्झना लामिछाने मगरको प्रस्तुतिमा बजारमा आएको “डल्ले सावुन”अहिले निकै चर्चामा छ ।

पशुपति शर्मा र सम्झना लामिछाने मगरको आवाजमा रहेको तीज कोशेलीमा लय तथा शब्द सृजना पशुपति शर्माकै रहेको छ ।सम्झना लामिछाने र पशुपति शर्माकै उत्कृष्ट अभिनय रहेको गीतको म्यूजिक भिडियोको निर्देशन भने प्रकाश भट्टले गरेका हुन् ।सम्झना डिजिटल प्रालि मार्फत बजारमा आएको गीतको म्यूजिक भिडियोको छायांकन भने करण चैसिरले गरेका हुन् ।भिडियोको सम्पादन भने बिष्णु शर्माले गरेका हुन् ।गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ । 

भिडियो हेर्नुहोस :