DURGA PANGENI

मन परे दिलमा, मन नपरे डिलमा !

Sunday, July 23, 2017

शिव पी को जान्न म त नाइ नाइ तीज गीत



शिव पी सुबेदी र प्रदिप कंडेलको शब्द अनि शिव सुबेदी कै संगीत रहेको गीत "राइ राइ" तीजको अवशर पारेर बजारमा आएको छ । उक्त गीतमा रिचा थापा र मदन खड्काको अभिनय रहेको छ । गीतमा यमुना अर्याल र सुनिल छेत्रीको स्वर रहेको छ । गीत यमुना अर्याल र सुनिल छेत्रीको स्वोर रहेको छ ।

स्वतन्त्र सुचना, समाचार र विचार हाम्रो प्रथामिकता

No comments: