DURGA PANGENI

मन परे दिलमा, मन नपरे डिलमा !

Tuesday, July 11, 2017

बाहिरियो सुजना ढकालको न्युड फोटो





नेपाली कलाकार हरुले किन सुरक्षित राख्न सक्दैनन् आफ्नो सेक्स लाइफ ?

सेक्स मोमेन्ट हरु सामाजीक संजालमा आएर आत्महत्या गरेका कति उदाहरण छन् हाम्रै अगाडी । तर समय बदलियो । अहिले सहवासरत दृश्य बाहिरिनु कुनै ठुलो इश्यु नै बन्दैन । नम्रता श्रेष्ठ को सेक्स टेप आउदा जत्रो हल्ला र हलचल मनोरन्जन क्षेत्रमा भयो तेस्तै किसिम का भिडियो हरु आउदा अहिले चुइक्क हल्ला हुदैन ।

हल्ला र बदनामी बाट बच्न को लागि एउटा सजिलो उपाए अपनाउछन तेसरी फोटो सार्वजानिक हुने हरुले । म होइन यो फोटोसप गरेको हो भनेर फेसबुक मा स्टाटस राखिदिएर अलप भैदिए कुरै सकियो ।

हिजो मात्र नेपालि मनोरंजन जगतका दुइ जना अलग अलग युवती हरुका उप्स मोमेन्ट हरु सामाजीक संजालमा भाइरल भए । केहि म्युजिक भिडियोमा अभिनय गरेकी र एउटा साप्ताहिकमा मोडेल सिर्षकमा ब्लोअप समेत छपाएकी एउटी ढकाल थर कि युवतीको दुइ कपि फोटो र अर्की कार्की थरकि नायिकाको ४८ सेकेन्ड लामो भिडियो । अचम्म को कुरा त के छ भने त्यो फोटो तेसरी बाहिर आएको भनीएकि युवतीको आफ्नै फेसबुक एकाउन्ट बाट ति फोटा अपलोड भएका थिए । अपलोड भएको केहि मिनेटमा फोटा डिलेट गरेर युवतीले मेरो मोबाइल हराएको छ भनेर स्टाटस पोस्ट गरिन । त्यो अरु नै फोटा पोस्ट गर्न खोज्दा झुक्किएर ति फोटा पोस्ट गरिएको स्पस्ट भयो तर तेतिन्जेल संसार भर ति फोटा डाउनलोड भैसकेका थिए । छापा मा आउन थाले पछी ति मोडेल ले फेरी आफ्नी फेसबुक आइडी ह्याक भएको ले आफुले तेस्तो पोस्ट नगरेको स्पस्टिकरण सहित को स्टाटस फेरी पोस्ट गरिन / उनि आफैले चाहेर फेसबुकमा आफ्नो फोटो पोस्ट गरेकी होइनन भन्ने स्पष्ट छ । फेसबुकमा पोस्ट गर्न नचाहे पनि होटेलमा बस्दा तेस्ता सम्बेदनशील तस्विर हरु खिच्न किन र कसरि राजी हुन्छन युवती हरु बुझ्न गाह्रो छ ।

कार्की थरकि नायिका को सेक्स टेप भने अचम्म लाग्दो छ । उनि घोप्टो परेर सहवासमा लीन छन् पछाडी बाट उनको पार्टनरले त्यो दृश्य फिल्माइरहेको ति नायिका लाइ पत्तै भएको छैन । तेती धेरै बिस्वाश गरेर सहवाश गरेको साथि ले धोका पुर्वक भिडियो खिचेको देख्न सकिन्छ । त्यो भिडियो बाहिर आएपछि नायिका कार्कीले आफ्नो फेसबुक बाट त्यो लुगा लगाएका सम्पूर्ण फोटा हरु हटाएकी छिन हालांकी अनुहार स्पष्ट नभएको कारण उनले पनि त्यो भिडियो आफ्नो भएको अस्विकार गर्दै आइ रहेकी छिन ।

समाज उदार हुदै गईरहेको छ, कसै संग सहवास गर्दैमा बदनाम हुनु पर्दैन नेपाल मा , आफ्नो गोप्यता को लागी युवा युवती हरु आफै जागरुक हुने कि ?