DURGA PANGENI

मन परे दिलमा, मन नपरे डिलमा !

Wednesday, November 8, 2017

अदितिको बोल्ड अवतार

काठमाण्डौ । झापा दमककी स्थानीबासी नेपाली २४ बर्षीय युबती अदिति बुढाथोकी यतिबेला सामाजिकक संजालमा क्लिक हुने अनुहार हुन् । उनले केहि समय अघि नेपाली चलचित्र ‘कृ’मा पहिलो पटक काम गरकी छिन् । जुन चलचित्रको छाँयाकन अझै सम्पन्न भएको छैन । 

भारतमा बस्दै आएकी अदिति बिशेषगरी उनको अर्धनग्न तस्बिर र मिनिन्युड भिडियोका कारण क्लिक भएकि छिन् भने उनको चर्चा भारतीय मिडियमा समेत चल्न थालेको छ । उनले ईन्स्टाग्राममा हट अबतारका भिडियो र फोटो पोस्ट गर्दै आएकी छिन् । सोहि फोटो र भिडियोका कारण उनलाई भारतीय मिडियाले पुर्ब पोर्न स्टार सन्नी लियोनीलाई समेत उछिन्ने छनक सहितको समचार प्रकाशन गरेका छन् ।‘एबिपी न्युज’ नामक एक भारतीय अनलाइन मिडियाले उनको नाम सन्नी लियोनीसँग जोड्दै चर्चा गरेको छ । एबिपीले ‘सन्नी लियोनी जस्तो बोल्ड हिरोइनलाई पनि मात दिदै नेपाली हिरोइन’ भन्ने शीर्षकमा समाचार बनाउदै अदितीको चर्चा गरेको छ ।

‘बलिउडमा हट र बोल्ड हिरोइनको कमी छैन । सन्नी लियोनी जस्ता कयौ हिरोइनले बलिउडमा आगो लगाएका छन्’ समाचारमा भनिएको छ ‘आज हामी त्यो हिरोइनको चर्चा गर्दै छौ । जसले बलिउडको हिरोइनलाई पनि पछि पार्दैछिन् । ति हुन् नेपाली हिरोइन अदिती बुढाथोकी,’ समाचारमा जोडिएको छ ।उनको तस्बिरले इस्टाग्राममा आगो लगाएको बताउदै एबिपीले अदितीलाई सन्नी लियोनी भन्दा पनि हट बताएको छ । अदितीका केही तस्बिर अहिले इस्टाग्राममा भाइरल समेत भएका छन् ।अदितीले इस्टाग्राममा बलिउड कलाकार दीपिका पादुकोण, अक्षय कुमार र ऋतिक रोशनलाई फलो गरिरहेको समेत मिडियाले जनाएका छन् ।

इस्टाग्राममा अदितीका पनि तीन लाख फ्लोअर्स छन् । भारतमा मोडलिङ गर्दै आएकी अदितीले केहि भारतीय म्युजिक भिडियोमा समेत काम गरिसकेकी छिन् । केहि समय अगाडी मात्रै उनको एक पन्जाबी म्युजिक भिडियो सार्वजनिक भएको थियो । अहिले सिनामंगलमा बसोबास गर्दै आएकी अदिती ५ फिट ५ ईन्च अग्ली छिन् । सामाजिक संजालमा निकै चर्चित अदितीलाई ‘ड्रिम्स’ चलचित्र समेत अफर गरिएको थियो ।त्यतिबेला चलचित्र नगरेकी अदिती ‘कृ’ मा भने अभिनय गरिरहेकी छन् । ५ वर्षअघि एउटा म्यागजिनको आवरण तस्बिर खिचाएर ग्ल्यामरको क्षेत्रमा अदिती प्रवेश गरेकी हुन् ।भारतीय समचारले पोर्न स्टार सनी लियोनी संग तुलना गर्दै गर्दा कतै उनी पनि सनिकै पथमा त छैनन् भन्ने प्रश्न समेत खडा गरेको छ । खास कुरा आउने समयले बताउला ।

No comments: