DURGA PANGENI

मन परे दिलमा, मन नपरे डिलमा !

Tuesday, August 13, 2019

स्टार इन्टरनेशनल म्युजिक अवार्डमा छल्कियो शुष्मा अधिकारीको जवानी

  
हिजो अगस्त १२ तारिक इस्लामहरुको महान पर्व वक्रईदको अवसर पारेर रिजेन्सी हल दोहा कतारमा गरिएको नेपाली अवार्ड कार्यक्रममा नेपाली चलचित्रकी नायिका  शुष्मा अधिकारी आकर्षण को केन्द्रमा रहिन । ब्याक स्टेजमा उनीसंग फोटो खिचाउने शुभचिन्तकहरुको भिड लागेको थियो । आकर्षक ड्रेसअप मा शुष्माको बोल्ड अवतार देखिएको थियो । 

 


































No comments: