DURGA PANGENI

मन परे दिलमा, मन नपरे डिलमा !

Saturday, September 28, 2019

भावना आचार्यको दशैं तिहार गीत - दिपक शर्माको अब्बल सृजना


भावना आचार्य र डेबिड शंकरको स्वरमा रहेको बोल्दैन फोटोगीत सार्वजनिक भएको छ । दीपक शर्माको शब्द र सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । बग्ने खोला गीतबाट निकै चर्चा बटुलेकी गायिका भावना आचार्यको प्रेम भाव बटुलेर अर्को गित गाएकी हुन। शिब विकले निर्देशन गरेको गीतको भिडियोमा आफ्नो साथमा नरहेका प्रेमीप्रेमीकाको मनोभाव र प्रेमभाव बोल्छ ।
भिडियोमा दुर्गेश थापा र अस्मिता पुरीका साथमा डेबिड र भावना स्वयम् फिचर छन् ।
नवराज उप्रेतीले खिचेको भिडियो गायक दुर्गेश थापाको युट्युव च्यानलमा अप्लोड गरिएको छ । भावनाका यसअघि बग्ने खोलामुलको पानीगीत चर्चामा रहेका थिए । गीत दुर्गेश थापाको युट्युब च्यानल बाट सार्वजानिक गरिएको छ
-----------------------------------
Durgesh Thapa Presents :-
Song:- Boldaina Photo
Vocal:- David Shankar Bhabana Acharya
Lyrics:- Dipak Sharma
Music:- Dipak Sharma
Director:- Shiva BK
Cinematographer:- Nabaraj Uprety
Editor:- Bikash Gyawali
Artists:- Durgesh Thapa / Asmita puri
Arrange : narendra biyogi
Studio: A-One musician
mix and master : kishor thapa

No comments: