DURGA PANGENI

मन परे दिलमा, मन नपरे डिलमा !

Wednesday, July 12, 2017

ज्योति मगरका काण्डै–काण्ड

काठमाडौं, १३ असार । ‘हट एण्ड सेक्सी’ गायिकाको छवि बनाएकी ज्योति मगरले धान दिवसलाई सम्झेर रोपाईं गरेकी छन् । असार १५ गतेभन्दा अगाडि नै किन रोपाईं ? भक्तपुर खरिपाटीमा रोप्दै गरेको अवस्थामा भेटिएकी ज्योतिले भनिन्, ‘त्यस दिन कार्यक्रमको सिलसिलामा विदेशमा हुने भएकीले आजै असार १५ मनाउने विचारले रोप्न आएँ ।’ छोटो तर ‘कलरफुल’ आधुनिक गुन्यू–चोलीमा बिऊका मुठा बोकेर हिलोमा पसेकी ज्योतिले २ घण्टाभन्दा बढी समय रोपाहारहरूसँग बिताएकी थिइन् । सुदूर जिल्ला रोल्पामा जन्मे–हुर्केकी ज्योतिले गाउँमा हुँदा आफूले धान रोप्ने गरेको समेत रमाइलो मान्दै सुनाइन् ।

आफ्ना साना तर पोटिला हात छिटोछिटो हिलोमा दौडाउँदै उनले रोपेको हेर्दा साँच्चै नै उनी धान रोप्न खप्पिसजस्तै देखिइन् । त्यसरी धान रोप्दै गरेकी गायिका ज्योतिलाई भेट्न सागर लम्साल (बले) पनि खेतमा नै पुगेका थिए । बले र ज्योतिबीच त्यही धानखेतको छेउमा बसेर रमाइलो कुराकानी पनि भयो । हेर्नुहोस् त्यो कुराकानीसमेतको भिडियो –



Reporter center. KATHMANDU, June 13. "Hot and sexy" image built a light Magar gayikako paddy plants the lesser of her husband. June 15 which plants the gatebhanda before? The situation was found planted in Bhaktapur, Pokharel said light, "the day of the program for foreign visits a day to celebrate the June 15 came the idea to plant. 'Short but' Colorful 'modern gunyu-rags biuka rear roll in the mud, carrying the light of 2 hours was more time spent ropaharaharusamga. Remote district of Rolpa born-raised in the light of the village, including his rice planting grappling with pleasure.

But his little hands fast dirt daudaumdai good heads he planted rice plant was indeed the messengers khappisajastai. So they planted rice to meet her singer's light sea disasters (Arrow) of the field is reached. Bale and jyotibica the rice was sitting beside the interesting conversation. See that talking to the video -