DURGA PANGENI

मन परे दिलमा, मन नपरे डिलमा !

Wednesday, July 12, 2017

तरुनी भौइसकें बिहेको लागि अब धेरै कुर्दिन - केकी अधिकारी

Keki Adhikari - A Nepali actress and commercial model. There are many Nepalese musical video, television ads and frankly she worked half a dozen Nepali films. she is the best actress of Nepali film industry, she has worked in various musical video. she notes her film debut in the movie as well. she starred movies spells, love grows, feeling, past the moment and currently displayed in "My Best Friend" strengthen Acting all the attention she has said recently theaters even look strong to Joshi written historical drama carumatima acting, she has now said she married the thinking what are made public by
the look in this video


केकी अधिकारी एक नेपाली नायिका तथा व्यावसायिक मोडेल हुन् । उनि थुप्रै नेपाली साङ्गीतिक भिडियो, टेलिभिजन विज्ञापन तथा आधा दर्जन नेपाली चलचित्रमा काम गरीसकेकी छिन् । उनले नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्नु पूर्व विभिन्न साङ्गीतिक भिडियोमा काम गरेकी थिइन् । उनले आफ्नो चलचित्र पदार्पण स्वर चलचित्रबाट गरेकी थिइन् । उनले अभिनय गरेका चलचित्रहरु मसान, मायाको बारीमा, महसुस, बितेका पल तथा हालै प्रदर्शित भएको मेरो बेस्ट फ्रेन्डमा बलियो अभिनयले सबैको ध्यान आकर्षित गरेकी छिन् उनले हालै थिएटरमा पनि आफुलाई मजबुत पार्न सत्यमोहन जोशीद्वारा लिखित एतिहासिक नाटक चारूमतिमा अभिनय गरेकी छिन्, अब भने उनले बिबाह को सोच बनाएको कुरा सार्वजानिक गरेको छन् हेर्नुस यो भिडियो
स्वतन्त्र सुचना, समाचार र विचार हाम्रो प्रथामिकता - जमर्को